"भ्यागुतो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[file:Red-eyed Tree Frog - Litoria chloris edit1.jpg|200px|thumb|भ्यागुतोभ्यागुताको एक प्रजती।]]
'''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने [[उभयचर]] प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ । भ्यागुतोका बच्चाहरूलाई [[चेपागाँडा]] भनिन्छ । चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन् । पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर ठझर्छ । त्यस पछि भ्यागुतो बन्छ । चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन् । भ्यागुताहरू धेरै प्रजातीका हुन्छन् । भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ । भ्यागुतोलाई बिशेष गरेर [[सर्प|सर्पहरू]]ले खान्छन् ।
 
"https://ne.wikipedia.org/wiki/भ्यागुतो" बाट अनुप्रेषित