"बझाङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
सा Yugeenbibek (वार्तालाप)द्वारा KB Thakullaद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ...
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|सदरमुकाम = [[चैनपुर (स्पष्टता)|चैनपुर]]
|क्षेत्रफल = ३,४२२
|जनसंख्याजनसङ्ख्या =१,६७,०२६
|गाविस= ४२
|नगरपालिका = १
पङ्क्ति ३७:
 
सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा पर्ने मनोरम जिल्ला बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका क्षेत्र तथा ४७ वटा गाविस रहेका छन्। जम्मा १६७०२६ जनसंख्याजनसङ्ख्या भएको यस जिल्लामा सरदर परिवार संख्या ५.८ छ भने जनघनत्व प्रति वर्ग किमी ४५ रहेको छ। यस जिल्लाको शैक्षिक स्थिति नियाल्दा प्रा.वि. २८२, नि.मा.वि ५५, मा.वि. ३९, उ.मा.वि. २५, क्याम्पस ५, निजीश्रोत विद्यालय ३२ तथा इङ्गलिस वोडिङ्ग स्कूल ५ रहेका छन्। यस जिल्लाको साक्षारता दर ३९ प्रतिशत छ भने वाषिर्क प्रतिव्यक्ति आय रु.४९३० रहेको छ।
 
== यो पनि हेर्नुहोस ==
२३,७९७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/667924" बाट अनुप्रेषित