"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
==हस्ताक्षर कसरी बदल्ने==
तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाइको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस्। तपाई यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिँक राख्नाको लागी। (हस्ताक्षरमा बाहरी लिँकहरू राख्न मनाही छ।)
==अहस्ताक्षरित संदेशहरूलाई के गरौँ==
यदि कुनै वार्ता पृष्ठमा तपाईलाई हस्ताक्षर-रहित संदेश देखिन्छ भने कृपया {{tl|अहस्ताक्षरित}} टैम्प्लेटको प्रयोग गरौँ र उस सदस्यको हस्ताक्षर जोडिदिउँ ताकि अगाडी वार्तामा सजिलो होस्। यस टेम्प्लेटको प्रयोग यसरी गरौँ:
{| class="prettytable" cellpadding="5" border="1"
! विकिमार्कप !! कोड !! प्रदर्शित
|-
|<nowiki>{{अहस्ताक्षरित|</nowiki>''प्रयोगकर्ता नाम अथवा आई पी''<nowiki>}}</nowiki>
|<nowiki>{{अहस्ताक्षरित|उदाहरण}}</nowiki>
|{{अहस्ताक्षरित|उदाहरण}}
|-
|<nowiki>{{अहस्ताक्षरित|</nowiki>''प्रयोगकर्ता नाम अथवा आई पी''<nowiki>|</nowiki>''मिती''<nowiki>}}</nowiki>
|<nowiki>{{अहस्ताक्षरित|उदाहरण|23:59, 1 April, 2006 (UTC)}}</nowiki>
|{{अहस्ताक्षरित|उदाहरण|23:59, 1 April, 2006 (UTC)}}
|}
 
नयाँ प्रयोगकर्ताहरूलाई ध्यान दिलाउदै राखौँ की वार्ता पानामा हस्ताक्षर गर्नु पर्छ। यसको लागी यस टेम्प्लेटको प्रयोग गरौँ: {{tl|हस्ताक्षर}}।