"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[Image:Gandhi signature.svg|right|thumb|200px|गांधीजीको हस्ताक्षर]]
कुनै व्यक्तिको '''हस्ताक्षर''' (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरुपनि) आदिलाई भन्छन। यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ। यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो।
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछी गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्छन्। '''विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो संदेशको तल हस्ताक्षर गरौँ।''' यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर संदेशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किनकी यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।
 
==हस्ताक्षर कसरी गर्ने==
# आफ्नो संदेश बाद चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: <nowiki>~~~~</nowiki>
# सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ([[Image:Signature icon.png]])मा क्लिक गरेमा पनि चार वक्र संदेशमा जोडिन्छ।
 
परिवर्तन रक्षितमा तपाईको हस्ताक्षर पानामा देखिन्छ, र साथे समय पनि। माथीको दुइवटै तरीकाले एक-जस्तै हस्ताक्षर जोडिन्छ।
 
तीन वक्र (<nowiki>~~~</nowiki>) राखेमा मात्र तपाईको हस्ताक्षर (बिना समय) र पाँच वक्र (<nowiki>~~~~~</nowiki>) राखेमा मात्र समय (बिना हस्ताक्षर) जोडिने छ।
{| class="prettytable" cellpadding="5" border="1"
! विकिमार्कप !! कोड !! प्रदर्शित
 
 
[[Category:विकिपीडिया]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/66778" बाट अनुप्रेषित