"पानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: [[महासागर]] र ध्रुविय [[बरफ]] का रूपमा, अनि [[बादल]], [[वर्षा]], [[खोला]] र [[समुद्र]]मा। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
 
सबै प्राणीलाई पानी आवश्यक छ। [[मानिस]]हरू शरीरको आवश्यकताअनुसार पानी पिउँछन्। बढ्दो विश्व [[जनसंख्याजनसङ्ख्या|जनसङ्ख्या]] सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ।
 
== एक आश्चर्यजनक पदार्थ ==
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित