"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|सदरमुकाम = [[कुस्मा]],
|क्षेत्रफल = ४९४
|जनसङ्ख्या =
|जनसंख्या =
|गाविस= ५५
|नगरपालिकहरु = २
पङ्क्ति २२:
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष [[प्रवेशिका परीक्षा|[[एस.एल.सी.]] उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ ।
यो नेपालको चौथो सानो जिल्ला हो |
[[धवलागिरी|धौलागिरी]] अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना [[कास्की जिल्ला|कास्की]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[बागलुङ जिल्ला|बाग्लुङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]]सँग जोडिएको छ । ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्याजनसङ्ख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ ।
 
पर्वत जिल्लाको सदरमुकाम [[कुश्मा]] बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। [[मोदीखोला जलविद्युत आयोजना]] सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर [[पोखरा उपमहानगरपालिका|पोखरा]] र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र [[अन्नपूर्ण संरक्षण क्षेत्र]]लाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित