"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: right|thumb|200px|गांधीजीको हस्ताक्षर कुनै व्यक्तिको '''हस्ताक...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Gandhi signature.svg|right|thumb|200px|गांधीजीको हस्ताक्षर]]
कुनै व्यक्तिको '''हस्ताक्षर''' (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरुपनि) आदिलाई भन्छन। यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसलजसले दर्शाउछदर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ। यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थापाईन्छथाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो।
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलगैअलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछी गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्
 
[[Category:व्यक्तिगत परिचयविकिपीडिया]]