"धर्म" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ३:
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता सङ्गठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ।
 
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसंख्याकोजनसङ्ख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू।
== शब्दको उत्पत्ति ==
[[चित्र:Religious symbols.png|thumb|right|बिभिन्न धार्मिक संकेतहरू]]
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित