"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:नेपाल हटाइयो
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६९:
}}
 
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]], [[सेती अञ्चल]]को [[डोटी जिल्ला]]मा अवस्थित एक नगरपालिका हो । यो नगर सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन । दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो । यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रहेका छन, नगरको जनसंख्याजनसङ्ख्या २३,४१६ रहेको छ । सिलगढीको टेलीफोन कोड नं.०९४ हो ।
 
==जनसङ्ख्या==
==जनसंख्या==
 
नेपालको बि.स.२०६८ को जनगणना अनुसार दिपायल सिलगढी नगरपालिकाको जनसंख्याजनसङ्ख्या २३,४१६ छ । यस मध्य पुरुष ५१%, र महिला ४९% छन् ।<ref name="census">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==