"थाइल्यान्ड" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ९१:
यो दक्षिण पूर्वी एसियाली देश हो। यहाँ राजा भुमिवल अदुल्यादेस राज्य गर्नुहुन्छ, २०१४ अगष्ट २४ देखि प्रधानमन्त्री प्रयुथ चन-ओछ हुनुहुन्छ, थाइल्यान‍डको राजधनी बेङ्कक हो। थाईलण्डका जनताहरु राजा भक्त र देश भक्त छ्न, थाइल्यान‍ड यशियाको बिकसित मुलुकमा पर्दा छ र थाइल्यान‍डमा ७५ प्रोभिन्स (प्रान्त)छ भने थाइलेडं हात्तीको सुंड जस्तो देखिन्छ यो अधिराज्य र नेपालका विच पुरानो संबध रहेको छ थाइल्यान‍डमा नेपालको तथा नेपालमा थाइलेडंको राजदूतावस रहेका छन। केही हजार नेपालीहरू थाइलेडंको राजधनी बेङ्कक लगायतका अन्य शहरहरुमा ब्यवसाय गरेर समेत बसेका छन।
 
== जनसङ्ख्या ==
== जनसंख्या ==
थाइ जनसंख्याजनसङ्ख्या २०१३ सम्म (लगभग) ६४,७८५,९०९ पुगेको छ। शिक्षित जनसङ्ख्या ८८% को हाराहारीमा छ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/थाइल्यान्ड" बाट अनुप्रेषित