"तराई प्रदेश (नेपाल)" का संशोधनहरू बिचको अन्तर

Added {{unreferenced}} tag to article (TW)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति २:
{{Orphan|date=जुन २०११}}
 
पहाडी भागदेखि दक्षिणतर्फभारतको सिमासम्म पूर्व-पश्चिम फैलिएको [[नेपाल]]को समतल भू-भागलाई तराइ प्रदेश भनिन्छ। समुद्रसतहबाट ५९ देखि ६०० मी.को उचाइसम्म पर्ने यस प्रदेशले [[नेपाल]]को कूल क्षेत्रफलको १७ प्रतिशत भू-भाग ओगटेको छ। यसको चौडाइ बढीमा ६० कि.मी. र कम्तीमा ४० कि.मी. छ। २०५८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४८.४३ प्रतिशत जनसंख्याजनसङ्ख्या बस्छ। पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ। यसलाई नेपालकै अन्नभण्डार मानिन्छ। यो प्रदेशको उत्तरतर्फचुरेको ठीक मुनि ढुंगा, कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ। जसलाई [[चारकोशे झाडी]]भनिन्छ। चार कोशे झाडी समेत रहेको तराई क्षेत्र अत्यन्तै गर्मी, धेरै वर्सात्, उब्जाउ जमिन, घनाबस्ती, भारतिय रहनसहन र संस्कृतिको बढ्ता प्रभाव यस क्षेत्रका खास विशेषता हुन् ।ययहाँका प्रमुख आदिवासीहरु थारु, झाँगर, राजवंशी, धिमाल, सतार, डुम आदि हुन भने यहाँको स्थानीय भाषाको रुपमा मैथिली, भोजपुरी, अवधी, थारु आदि प्रमुख रहेका छ्न् ।