"टोखा सरस्वती" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
(लेख समायोजन टोखा बाट)
सा (वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या))
टोखा सरस्वतीलाई '''टोखा''' का नामले पनि चिनिन्छ। जुन प्राचिन [[नेवार जाति|नेवार]] सामुदायले भरिएको एक सुन्दर सहर हो। [[काठमाडौं उपत्यका|काठमाडौ]]को उत्तरी प्रबेशद्वारको रुपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।
 
==जनसङ्ख्या==
==जनसंख्या==
नेपालको सन् २०११को जनगणना अनुसार टोखा सरस्वतीमा ११८९ घरहरू र जनसंख्याजनसङ्ख्या ५१५२ छ ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
 
==चाडपर्बहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/667156" बाट अनुप्रेषित