"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ७४:
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate=१६ मंसिर २०७१}}</ref> जनकपुर उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा [[कुर्था, धनुषा|कुर्था]], [[बसविटिट]], [[बिन्धी]], [[प्रको महुवा]], [[लोहना]],[[बेंगाशिवपुर]], [[बसहिया]], [[देवपुरा रूपैठा]], [[लक्ष्मीपुरबगेवा]], [[गोपालपुर]] तथा [[कनकपट्टी]] गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
 
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसंख्याजनसङ्ख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण सहर हो।
[[File:Ram-Sita Marriage place.jpg|thumb|left|राम र सीताको विवाहस्थल]]
यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो र साथै यस शहरको आफ्नै भाषा (मैथिली) र लिपि (तिरहुता) पनि छ। जनकपुरधाम, भगवती सीता (जानकी)को पनि जन्मस्थल हो। सीता राजा जनककी छोरी तथा हिन्दूभगवान रामकी श्रीमती पनि हुनुहुन्छ। जनकपुरधाम राम र सीताको विवाहस्थल पनि हो। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ। राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको थियो। उक्त स्वयंवरमा भगवान शिवको धनुष तोड्न सक्नेले सीतालाई बिहे गरि लाने शर्त राखिएको थियो। उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम बाहेक अरु कोही पनि स्वयंवरमा थिएनन्।
पङ्क्ति ८९:
यो ठाउँको अक्षांश र देशान्तर हो {{coor d|26.7|N|85.92|E|}}।<ref name="geoloc">{{cite web | accessdate = सेप्टेम्बर २८, २००७ | url = http://www.fallingrain.com/world/NP/0/Janakpur.html | title = Janakpur | work = Falling Rain Genomics, Inc}}</ref> यो स्थान समुन्द्री सतह भन्दा ६६&nbsp;[[मिटर]] (२१६&nbsp;[[फुट]]) माथि पर्दछ।
 
==जनसङ्ख्या==
==जनसंख्या==
नेपालको सन् २०११को जनगणना अनुसार जनकपुर नगरपालिकाको जनसंख्याजनसङ्ख्या २,४५,१२८ छ।<ref name="census">{{cite web | accessdate = सेप्टेम्बर २८, २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ५४%, र महिला ४६% छन्। यस नगरपालिकामा ८८,००० वटा घरहरू छन्।
 
[[File:Dhanush Saagar pond.jpg|thumb|300px|धनुष सागरको एक दृष्य]]