"चन्द" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८६:
# [[काली नदी]] कालो रङ्गसँग सम्बन्धित
यी तीनवटै नदीहरू उत्तरी हिमालबाट दक्षिण तिर बग्ने कुमाउँ क्षेत्रका मुल नदीहरू हुन् र यि नदीहरू अन्ततः [[गंगा नदी|गंगा]]मा मिसिन्छन् ।<ref name= "गौतम गोत्र"/>
यि नदीहरूका किनारको समतल क्षेत्र तथा भित्रीमधेसका नदी किनारका उर्भर क्षेत्रहरूमा चन्दहरू विभिन्न अधिकार सहित अधिकारी भएर बसेको देखिन्छ । लामो समयको अन्तराल पछि चन्दहरूको जनसंख्याजनसङ्ख्या पनि विशाल भयो र उनीहरूलाई चन्द मात्र भन्दा पारिवारिक परिचय नखुल्ने भयो । त्यसैले उनीहरू बसोवास गर्ने क्षेत्रका आधारमा परिचय खुलाउनु पर्ने भयो । जस्तै:-
:१) गोरी नदीको किनारमा बस्ने चन्दहरूलाई "गोरा" भनेर चिन्न थालियो ।
:२) धौली नदीको किनारमा बस्ने चन्दहरूलाई "धौला" भनेर चिन्न थालियो ।
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित