"गाउँ" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
[[चित्र:Indianvillage.jpg|300px|right|thumb|मध्य भारतको एक गाउँ]]
 
'''ग्राम''' या '''गाउँ''' सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसंख्याजनसङ्ख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू [[कृषि]] या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट [[गाउँ]]हरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू ([[शिक्षा]], [[रोजगार]], [[स्वास्थ्य]] आदि) हुन्छ्न्।
 
 
"https://ne.wikipedia.org/wiki/गाउँ" बाट अनुप्रेषित