"कुवेत सहर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति १०९:
|footnotes =
}}
'''कुवैत सिटी''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: ''मदीनत-अल-कुवैत'') [[कुवैत]]को [[राजधानी]] हुनको साथ-साथै यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यसलाई कुवैतको मुटु पनि भनिन्छ । यसै शहरमा संसद भवन तथा अधिकांस सरकारी कार्यालयहरू स्थित छ । देशको राजनीतिक राजधानी हुनको साथ-साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ । यसको अनुमानित जनसंख्याजनसङ्ख्या शहरीय सीमामा ६३,६०० (२००६) र महानगरीय क्षेत्रमा २३.८ लाख छ । शहरको क्षेत्रफल २०० वर्ग किलोमीटर छ
 
यो शहर फारसको खाडी तटमा स्थित छ र कुवैतको सम्सद (मजलिस अल-उम्मा), अधिकांश सरकारी कार्यालय, कुवैतको धेरै नै ठुलो कम्पनी यहाँ स्थित छ । निर्विवाद रूप्ले यो कुवैतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हो । यसको साथ नै यो अरब जगतको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । [[लिबरेशन टावर]], [[कुवैत टावर]], [[नेशनल म्‍यूजियम]], [[फैलाका द्वीप]], [[इन्टरटेनमेन्ट सिटी]], [[साइन्स एण्ड नेचुरल हिस्‍ट्री म्‍यूजियम]], [[लिबरेशन स्‍मारक]], [[साइन्टिफिक सेन्टर]], [[तारिक रजाब म्‍यूजियम]], [[बयात अल- बदीर]], [[जूलाजिकल पार्क]], [[सङ्गीतमय फव्‍वारा]] आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।<ref>{{cite web|url=https://books.google.com/books?id=R0NH1CbXf24C&pg=PA64&dq|title=Constancy and Change in Contemporary Kuwait City: The Socio-cultural Dimensions of the Kuwait Courtyard and Diwaniyya|work=Mohammad Khalid A. Al-Jassar|year=2009|page=64}}</ref><ref name=sail>{{cite book|url=https://books.google.com/books?id=e2LLngEACAAJ&dq|title=Shadows on the Sand: The Memoirs of Sir Gawain Bell|work=Gawain Bell|page=222|year=1983|isbn=9780905838922|author1=Bell|first1=Sir Gawain}}</ref><ref>{{cite book|url=https://www.google.com/search?q=kuwait+important+trading+port+pearl+merchants+import+export+goods&btnG=Search+Books&tbm=bks&tbo=1&gws_rd=ssl|title=ʻAlam-i Nisvāṉ – Volume 2, Issues 1–2|page=18|quote=Kuwait became an important trading port for import and export of goods from India, Africa and Arabia.}}</ref>
"https://ne.wikipedia.org/wiki/कुवेत_सहर" बाट अनुप्रेषित