"कायरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६८:
कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।
 
यस शहरको जनसंख्याजनसङ्ख्या ६७.६ लाख <ref name="Capmas2006">{{Citation|url=http://www.msrintranet.capmas.gov.eg/ows-img2/xls/rep1ne.xls |publisher=Central Agency for Public Mobilisation and Statistics |title=Population and Housing Census 2006, Governorate level, Population distribution by sex |format=xls |accessdate=9 July 2009 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20090124144207/http://www.msrintranet.capmas.gov.eg/ows-img2/xls/rep1ne.xls |archivedate=24 January 2009 }}. Adjusted census result, as Helwan governorate was created on 17 April 2008 from a.o. {{Clarify|date=October 2012}} parts of the Cairo governorate.</ref> रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसंख्याजनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।
 
== अर्थतन्त्र ==
कायरो [[मिश्र|इजिप्ट]]को ११ प्रतिशत जनसंख्याजनसङ्ख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ । देशको मुख्य व्यापार यस शहरबाट शुरू हुने तथा अन्य क्षेत्रमा जाने गर्दछ । देशको धेरै जसो प्रकाशन तथा मिडिया तथा चलचित्र स्टुडियोहरू यस शहरमा रहेको छ ।
 
== पूर्वाधार ==
"https://ne.wikipedia.org/wiki/कायरो" बाट अनुप्रेषित