"एसिया" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ११:
<tr align="center" bgcolor="pink"> <td>स्क्वायर मिटर<td>१७,२१२,०००</td>
 
<tr align="center" bgcolor="orange"> <td>[[जनसंख्याजनसङ्ख्या]]<td>३,८७९,०००,०००(पहिलो)</td>
 
<tr align="center" bgcolor="pink"> <td>जनसंख्याजनसङ्ख्या घनत्व<td>८९/किमी<sup>२</sup> (२२६/sq mi)</td>
<tr align="center" bgcolor="orange"> <td>वासिन्दा<td>[[एसियालीहरु|एसियाली]] </td>
<tr align="center" bgcolor="pink"> <td>[[देश|राष्ट्र]]<td>४७[[देश|राष्ट्रको सूची]]</td>
पङ्क्ति ३०:
 
== मुख्य लेख ==
'''एसिया''' आकार र जनसंख्याजनसङ्ख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]] संग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[आर्कटिक महासागर]], [[प्रशांत महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[जनबादी गणतन्त्र चीन|चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसंख्याजनसङ्ख्या भएका देश हुन।
 
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर [[रुस|रूस]]मा यूराल पर्वत सम्म जान्छ, [[यूराल नदी]]को किनारा-किनारा [[कैस्पियन सागर]] सम्म, र फेरी काकेशस पर्वत सम्म हुदै अंध सागर सम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।
 
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसंख्याजनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसंख्याजनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण [[भूमध्य रेखा]] सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
 
== प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम ==
"https://ne.wikipedia.org/wiki/एसिया" बाट अनुप्रेषित