"एक बच्चा नीति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति १:
'''एक बच्चा नीति'''([[:en:One child policy|One child policy]])परिवार नियोजन को उपाय यो। यो चीन सरकारले आफ्नो देशको जनसङ्ख्या नियन्त्रण गर्न लागु गरेको थियो। यसमा जनसंख्याजनसङ्ख्या नियन्त्रणका लागि हरेक बाबुआमालाई एकमात्र बच्चा जन्माउन सिमीत गरिन्छ। यो आधिकारिक रूपमा विवाहित शहरी जोडीमा मात्र लागू गरिएको छ जबकी धेरै ग्रामीण जोडी, जातीय अल्पसंख्यक आदिलाई एकभन्दा बढी सन्तान जन्माउन छूट छ।.<ref name="steps up">[http://news.bbc.co.uk/2/hi/asia-pacific/941511.stm BBC: China steps up "one-child policy".]</ref>
 
एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसंख्याकोजनसङ्ख्याको लगभग ३५.९% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। <ref>[http://www2.chinadaily.com.cn/china/2007-07/11/content_5432238.htm अधिकांश मानिसका लागि बढी बच्चा पाउन छूट]</ref>
 
तर चीनका विशेष प्रशासनिक क्षेत्र [[हङकङ]] र [[मकाओ]]ले यो नीति हटाउँदै छन्। यस वाहेक यस कानुन बाट छुटकारा पाउनेमा चीनमा बस्ने विदेशी नागरिक हुन्।
पङ्क्ति १४:
माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट १९८१ सम्म पुग्दा
कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट २०्प्रति १००० र २२७ बाट ५३ प्रति १००० भएको थियो<ref name=gg.it>{{cite journal | work = Global geografia | place = [[Italy|IT]] | format = [[Portable document format|PDF]] | url= http://www.globalgeografia.it/temi/Population%20Growth%20in%20China.pdf |title= Population Growth in China: The Basic Characteristics of China's Demographic Transition | last =Bergaglio | first = Maristella}}</ref> त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो। <ref name= gg.it /><ref>{{cite web |url= http://www.google.co.nz/publicdata/explore?ds=d5bncppjof8f9_&met_y=sp_dyn_le00_in&idim=country:CHN&dl=en&hl=en&q=life+expectancy+china#ctype=l&strail=false&bcs=d&nselm=h&met_y=sp_dyn_le00_in&scale_y=lin&ind_y=false&rdim=country&idim=country:CHN&ifdim=country&tstart=-284745600000&tend=220176000000&hl=en&dl=en |title= World Development Indicators| work =Google Public Data Explorer |date=2009-07-01 |accessdate= 2013-10-04 | publisher = [[World Bank]]}}</ref> त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो। <ref name= "mann19920607">{{cite news | url= http://articles.latimes.com/print/1992-06-07/magazine/tm-411_1_lu-gang | title=The Physics of Revenge: When Dr. Lu Gang's American Dream Died, Six People Died With It | work= The Los Angeles Times Magazine | date=1992-06-07 | accessdate= July 14, 2012 | last = Mann | first = Jim}}</ref>
१९४९ बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसंख्याजनसङ्ख्या वृद्धि ५४० मिलियन बाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो।
त्यति हुदा पनि चीनको प्रजनन दरमा कमी आउन सकेन। निकै छलफल र वादबिवादका बाबजुद चीन सरकारले सन् १९७९ देखि २०१५ सम्म एक बच्चा वा सन्तान निति लागु गर्यो।
 
पङ्क्ति ३४:
 
[[श्रेणी:जनस्वास्थ्य]]
[[श्रेणी:जनसंख्याजनसङ्ख्या]]
"https://ne.wikipedia.org/wiki/एक_बच्चा_नीति" बाट अनुप्रेषित