"उरुग्वे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८४:
}}
 
'''पूर्वीय गणतन्त्र उरुग्वे''' ([[स्पेनी भाषा|स्पेनिया]] :- '''República Oriental del Uruguay''', रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा [[अर्जेन्टिना]], [[ब्राजिल]] पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसंख्याजनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्टेबिदेओ हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो।
 
== जनसङ्ख्या ==
== जनसंख्या ==
सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।
 
"https://ne.wikipedia.org/wiki/उरुग्वे" बाट अनुप्रेषित