"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो तेस्का अनुयाइ अनुसार, अल्लाह का अंतिम रसूल र नबी, मुहम्मद द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक कुरआन को शिक्षा मा आधारित छ। अरथात दुन्यावी रूप ले र धार्मिक रूप ले इस्लाम शुरु, ६१० इ देखी ६३२ ई। सम्म २३ वर्ष शामिल समय मा मोहम्मद माथि अल्लाह को तर्फ बाट उतरिने इल्हाम (कुरआन) देखी हुन्छ। कुरान अरबी भाषा मा अवतरित भएको हो र एसै भाषा मा विश्व को कुल जनसंख्याजनसङ्ख्या को २४% भाग्, यानी लगभग १ ।६ देखी १ ।८ अरब मानव, द्वारा पढाइन्छ। जस्मध्धे (स्रोत अनुसार) लगभग २० देखी ३० करोड मानिस को यो मातृभाषा हो।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित