"आगो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ४७:
== सतत आगो ==
अग्नि उत्पन्न गर्नमा पहिले साधारणतया यस्तो कठिनाई पर्थ्यो कि आदिकालीन मनुष्य एक पटक उत्पन्न गरिएको अग्निलाई निरंतर प्रज्ज्वलित राख्ने चेष्टा गर्दथे। यूनान र फारसका मान्छे आफ्नो प्रत्येक नगर र गाउँमा एक निरंतर प्रज्वलित अग्नि राख्ने गर्थे। रोमको एक पवित्र मंदिरमा अग्नि निरंतर प्रज्वलित राखिन्थ्यो। यदि कहिले कहिं कुनै कारणवश मंदिरको आगो निभ्यो भने ठुलो अपशकुन मानिन्थ्यो। पछी पुजारीहरू प्राचीन विधिका अनुसार पुन अग्नि प्रज्वलित गर्दथे। सन्‌ १८३० पछी [[सलाई]]को आविष्कार भएको कारण अग्नि प्रज्वलित राख्ने प्रथामा शिथिलता आयो। सलाईहरूको उपयोग पनि घर्षण विधिकै उदाहरण हो। अंतर यति मात्र छ कि उसमा फास्फोरस, शोरा आदिको शीघ्र जलनशिल मिश्रणको उपयोग हुन्छ।
प्राचीन मनुष्य जंगली जानवरहरूलाई भगाउन, या उनबाट सुरक्षित रहनको लागी अग्निको उपयोग सधैं गरिरहन्थे होलान्। उनीहरू जाडोमो आफुलाई आगोबाट तातो राख्ने गर्थे। वस्तुत जब-जब जनसंख्याजनसङ्ख्या बढ्यो, मानिस आगोकै सहारा अधिकाधिक चिसो देशहरूम गएर बस्न थाले। आगो, तातो कपडा र घरहरूकै कारण मानिस यस्तो चिसो देशहरूमा रहन सक्छन् जहाँ शीत ऋतुमा उनलाई जाडोबाट कष्ट हुदैन र जलवायु अधिक स्वास्थ्यप्रद रहन्छ।
== विद्युत कालमा आगो ==
[[मोटर]]को [[इंजन|इंजनहरू]]मा [[पेट्रोल]] जलाउनको लागी बिजुलीको झिर्काहरू (स्पार्क)को उपयोग हुन्छ, किनकी यस्ता झिर्काहरू अभीष्ट क्षणमा नै उत्पन्न गर्न सकिन्छ। घरमा कहिले कहिं बिजुलीका तारमा खराबी आएपछी (शर्ट सर्किट) बाट आगो लाग्न सक्छ। [[लेंस]] (लेन्ज) तथा अवतल (कनकेव) दर्पणबाट [[सूर्य]]को प्रकाशहरूलाई एकत्रित गरेर पनि अग्नि उत्पन्न गर्न सकिन्छ। ग्रीस तथा चीनको इतिहासमा यी विधिहरूको उल्लेख छ।
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित