"अस्ताना" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५९:
}}
 
'''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British and World English |url=http://www.oxforddictionaries.com/definition/english/Astana |accessdate=17 February 2015}}</ref> {{IPAc-en|US|æ|s|ˈ|t|ɑː|n|ə}};<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in US English |url=http://www.oxforddictionaries.com/definition/american_english/Astana |accessdate=17 February 2015}}</ref>कजाख्स्तानको [[राजधानी]] हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्याजनसङ्ख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।
 
यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरि अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरि यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरि अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।
"https://ne.wikipedia.org/wiki/अस्ताना" बाट अनुप्रेषित