"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

सा जिल्लाहरुलाई_सच्याउदै_जिल्लाहरूसँग
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति २६:
 
 
अवधी (اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।।''अवधी भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तरप्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसंख्याजनसङ्ख्या अवधी भाषा बोल्छन्।<ref>cbs.gov.np </ref> यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ।सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भ​एको भाषाहरु को सुचीमा यो २९ <sup>औँ</sup> स्थानमा पर्छ । अवधी [[भारोपेली भाषा परिवार]]को हो ।अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन ।"अवध" शब्दको व्यतुपत्ती "अयोध्या" बाट भएको हो। यो भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन्।अवधी भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ,कोहि ले दुइटैको मिश्रण गर्छ्न ।मुस्लिमहरुले फारसी लिपिको प्रयोग गर्छन ।
 
==भौगोलिक वितरण ==
अवधी मुख्य रुपले नेपालको पश्चिमी मधेसमा बोलिन्छ तर​ यसको ठुलो जनसंख्याजनसङ्ख्या भारतको उत्तरप्रदेशमा रहेको छ ।नेपाल र भारत को अतिरिक्त फिजी, मॉरीशस,मलेशिया, सूरीनाम, त्रिनिदाद, र​ गुयानामा पनि यो भाषा बोलिन्छ । अवधी लगभग ४.५ करोडले बोल्ने भाषा हो ।यसका धेरै वक्ताहरु यो भाषालाई आफ्नो पहिलो भाषा वा मातृभाषाको रुपमा प्रयोग गर्छन ।
===नेपाल===
नेपालमा अवधी भाषा निम्न क्षेत्रमा बोलिन्छ :
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित