"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: zh-min-nan:Ramayana
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
 
::यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
::कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
::कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
::आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
 
कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
 
::यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
::आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
 
::आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
::लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥
 
 
यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
 
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
 
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
 
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥