"सुरिनाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
| footnotes =
}}
'''सुरिनाम''' [[दक्षिण अमेरिका]]को उत्तर-पूर्वी [[आन्ध्र महासागर]] तटमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। पूर्वमा [[फ्रेन्च गुयना]], पश्चिममा [[गयाना]] र दक्षिणमा [[ब्राजिल]]संग यसका सिमाना जोडिएका छन् । १६५,००० वर्ग किलोमिटर भएको सुरिना दक्षिण अमेरिकाको सबै भन्दा सानो राष्ट्र हो। सुरिनामाको जनसंख्या ५५८,३६८ जति छ जस मध्ये अधिकांश राजधानी [[पारामारिबो]] र यस आसपासका उत्तरी तट तिर बस्छन् ।
 
 
 
 
== सदर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/सुरिनाम" बाट अनुप्रेषित