"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''लिभरपुल फुटबल क्लब''' [[लिभरपुल]]मा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ । क्लबको स्थापना कालदेखि नै लिभरपुलले एन्फिल्ड रङ्गशालामा खेल्ने गरेको छ। लिभरपुलको इतिहासमा १९७० र ८० का दशक सर्वाधिक सफल समय थिए जसमा बिल शाङ्ली र बभ पेसलीको छुट्टाछुट्टै नेत्रित्वमा लिभरपुलले ११ लिग उपाधि र सात युरोपियन उपाधि हासिल गरेको थियो।
{{Infobox football club
|clubname = लिभरपुल
Line ३० ⟶ ३१:
|pattern_sh3 = _LFCthird1617
|pattern_so3 = _LFCthird1617
}}
 
'''लिभरपुल फुटबल क्लब''' [[लिभरपुल]]मा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ । क्लबको स्थापना कालदेखि नै लिभरपुलले एन्फिल्ड रङ्गशालामा खेल्ने गरेको छ। लिभरपुलको इतिहासमा १९७० र ८० का दशक सर्वाधिक सफल समय थिए जसमा बिल शाङ्ली र बभ पेसलीको छुट्टाछुट्टै नेत्रित्वमा लिभरपुलले ११ लिग उपाधि र सात युरोपियन उपाधि हासिल गरेको थियो।
 
लिभरपुलका समर्थक दुइटा ठुला दुर्घटनामा परेका छन्। सन् १९८५ मा अनियन्त्रित रुपमा लिभरपुलका समर्थक हिसिल रङ्शालामा छिर्न खोज्दा रङ्शालाको भित्ता खसी ३९ जना युभेन्टस समर्थकको
म्रित्यु भएको थियो जसका कारण इङ्लिश क्लबहरुलाई पाँच वर्षका लागि यरोपियन प्रतियोगिताहरुमा भाग लिन नपाउने प्रतिबन्ध लगाइयो। सन् १९८९ मा हिल्सबरो रङ्गशालामा भएको दुर्घटनामा ९६ लिभरपुल समर्थको ज्यान गएको थियो।
 
लिभरपुल फुटबल क्लबको छिमेकीको रुपमा उसको सबैभन्दा ठुलो प्रतिद्वन्दी [[एभर्टन फुटबल क्लब]] र [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब]] रहँदै आएको छ । क्लबले सन् १९६४ देखि रातो शर्ट र सेतो प्यान्टलाई पछी आएर बदलेको छ र पुरै रातो शर्ट, प्यान्ट र मोजा लगाउने गरेको छ। क्लबको आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(यु विल नेभर वाक अलोन) रहेको छ । मे २०१५ मा फोर्बसले निकालेको नयाँ सूचीमा ९८२ डलरका साथ लिभरपुल आठौँ स्थानमा रहेको छ।