"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ३०:
[[राज परिवार]] बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६ मा शासन गरिरहेकी रानीकी सेनानायक [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]लाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले [[कोत पर्व|कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा खानदान]] सुरू गरे र [[राणा शासन]] लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को [[सेपोई रेबेल्योन]] (प्रथम भारतीय स्वतन्त्रता सँग्राम), र पछि दुबै [[विश्व युद्ध]]हरूमा सगाएका थिए। सन् १९२३मा[[संयुक्त अधिराज्य]] र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।
 
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्मशम्शेर]]ले [[नेपाल सरकारको बैधानिक कानूनकानुन २००४]] लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा [[त्रिभूवन]]लाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो [[नेपाली काँग्रेस|नेपाली कङ्ग्रेस]] पार्टिको सहभगिता थियो।
 
==क्रान्तिको स्वरूप==