"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ४६:
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरू साना अनुज्ञप्ति समूहमा पर्दछन्। ५० - ७०% सफ्टवेयरहरू GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरू GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन्। यी सबै अनुज्ञप्तिहरूको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन्।
 
यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरू छुट्टै समूह - Public Domainमा पर्दछन्। यस समूहमा रहेको सफ्टवेयरको चल्ने रूप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानूनकानुन/ऐनद्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन।
 
== यो पनि हेर्नुस ==
* प्रविधिमा प्रयोग हुने कानूनीकानुनी शब्द एवं पदहरू
* GNU/Linux नामाकरण विवाद
* खुल्ला श्रोत सफ्टवेयर र बन्द श्रोत सफ्टवेयर : भिन्नता, सबल पक्ष एवं कमजोरीहरू