"स्थानीय व्यवस्थापिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १३:
(२) [[नेपालको संविधान २०७२|संविधान]]को धारा २२२ को उपधारा (१) बमोजिमको गाउँ सभामा [[गाउँ कार्यपालिका]] अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम [[दलित]] वा [[अल्पसंख्यक]] समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन् ।

(३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना [[महिला]]को प्रतिनिधित्व हुनेछ ।

(४) संघीय कानूनकानुन बमोजिम गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।

(५) अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनमाकानुनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

(६) देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ ।

;;(क) नेपाली नागरिक,

;;(ख) एक्काइस वर्ष उमेर पूरा भएको,

;;(ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र

;;(घ) कुनै [[कानूनकानुन]]ले अयोग्य नभएको।

(७) गाउँ सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानूनकानुन बमोजिम हुनेछ ।

===धारा (२२३) नगर सभाको गठन===
पङ्क्ति २६:
(२) उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।

(३) उपधारा (१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ ।

(४) संघीय कानूनकानुन बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ । त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ ।

(५) अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनकानुन बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

(६) देहायको योग्यता भएको व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ ।–

;;(क) नेपाली नागरिक,

;;(ख) एक्काइस वर्ष उमेर पूरा भएको,

;;(ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र

;;(घ) कुनै कानूनलेकानुनले अयोग्य नभएको।

(७) नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानूनकानुन बमोजिम हुनेछ ।

===धारा (२२४) गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष===
पङ्क्ति ४२:

===धारा (२२६) कानुन बनाउन सक्ने===
(१) गाउँ सभा र नगर सभाले अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानूनकानुन बनाउन सक्नेछ ।

(२) उपधारा (१) बमोजिम कानूनकानुन बनाउने प्रक्रिया प्रदेश कानूनकानुन बमोजिम हुनेछ ।

===धारा (२२७) गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था===
[[गाउँ सभा]] र [[नगर सभा]]को सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानूनकानुन बमोजिम हुनेछ ।

==सन्दर्भ सामग्रीहरू==