"स्तनपान" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ९:
 
==गलत धारणा==
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारण रहेको पाइन्छ । तर यो कुरा साँचो होइन । आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ । बरू यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ । आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ । यिनै कुरालाई मनन गरेर [[जनबादी गणतन्त्र चीन|चीन]]ले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानूनीकानुनी रूपमै रोक लगाएको छ । <ref name=nari1>http://www.ekantipur.com/nari/article/?id=545</ref>
 
'''पाउडर दूध''' बनाउने कम्पनीहरू सबै आमाले पाउडारलाई स्तनपानको सट्टा पाउडर दूध खुवाउन् भन्ने चाहन्छन् तर बोतल र कृत्रिम दूधको प्रयोग ज्यादै हानिकारक हुन्छ । पाउडर दूध खुवाउँदा लाखौ बच्चाहरू कुपोषित वा बिरामी परेका छन् वा मृत्यु भएको छ ।
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित