"सरकार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १:
'''सरकार''' मानिसहरूको समुह हो जो सँग [[कानूनकानुन]] बमोजिम कुनै [[क्षेत्र]] भित्र [[अधिकार]] हुन्छ। त्यस्तो क्षेत्र भन्नाले [[देश]], [[प्रान्त|राज्य]] वा [[प्रान्त]] अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ।
 
*सरकारले कानूनकानुन बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ।
*सरकारसँग न्याय प्रणाली हुन्छ, जसले कानूनकोकानुनको आधारमा कसलाई सजाय दिने, कसलाई नदिने निर्णय गर्दछ।
*सरकारसँग प्रहरीहरू हुन्छन् जसले कानूनकानुन लागु गराउँदछन।
*सरकारले [[राजदूत|दूतहरूको]] माध्यमबाट अन्य देशका सरकारहरूसँग सम्पर्क राख्दछ, वाणिज्य सहमति गर्दछ, युद्धलाई सम्भब भएसम्म टार्दछ अनि कला, संस्कृति वा सामाजिक अनुभव र ज्ञानको आदान-प्रदान गर्दछ।
*सरकारसँग [[सैनिक]] हुन्छ जसले देशको रक्षा गर्दछन्।
पङ्क्ति २३:
 
[[श्रेणी:राजनीति]]
[[श्रेणी:कानूनकानुन]]
"https://ne.wikipedia.org/wiki/सरकार" बाट अनुप्रेषित