"संविधान" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १:
'''संविधान''' राष्ट्रको मूल कानूनकानुन हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्दछ। यसलाई संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाई जनताले प्रदान गरेका हुन्छन।
 
== ‍‍संविधानमा रहने विषयवस्तुहरू ==
पङ्क्ति १०:
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका
* यसका मातहत बन्ने नियम , उप-नियम र कानूनकोकानुनको व्याख्या
* सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
* देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या
पङ्क्ति ४९:
* [[नेपालको संविधान २०७२|नेपालको संविधान, २०७२]]
 
[[श्रेणी:कानूनकानुन]]
"https://ne.wikipedia.org/wiki/संविधान" बाट अनुप्रेषित