"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

Reverted 1 edit by 202.70.70.204 (talk): बर्बरता. (ट्विङ्कल)
चिनो: पूर्ववत
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति २०:
 
== सदस्य ==
हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय कानूनद्वाराकानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन् । यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ : यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमत द्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ ।
सुरक्षा परिषदका अन्य दश सदस्य दुइ बर्षको अवधिका लागि चुनिन्छन् । हर बर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । [[अफ्रीका|अफ्रिका]]बाट तीन सदस्य [[एसिया]], [[पश्चिम यूरोप]], र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।