"लोक सेवा आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ४:
 
===इतिहास===
[[नेपाल सरकारको वैधानिक कानूनकानुन, २००४]] मा सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था भएको देखिए तापनि वि.सं. २००८
सालमा भएको प्रजातान्त्रिक व्यवस्थाको सुरूवात पछि लोक सेवा आयोगको खाँचो महसुस भयो। यसै क्रममा नेपालको अन्तरिम शासन विधान, २००७को धारा ३७मा व्यवस्था भए अनुसार वि.सं. २००८ असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रूपमा लोक सेवा आयोगको स्थापना भएको हो ।
 
पङ्क्ति ११:
#निजामति सेवाको पदहरूमा नियुक्तिको लागी उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षाहरू सञ्चालन गर्ने ।
#देहायका विषयमा नेपाल सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था संविधानमा गरिएको छ ।
##निजामति सेवाको शर्त सम्बन्धी कानूनकोकानुनको विषयमा,
##निजामति सेवा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनपु र्ने सिद्धान्तको विषयमा,
##निजामति पदमा ६ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा ।
पङ्क्ति २०:
#आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा ।
#कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।
#आयोगको अन्य काम, कर्तव्य र कार्यविधि संविधानको अधिनमा रही कानूनद्वाराकानुनद्वारा निर्धारण भएबमोजिम हुनेछ ।
#प्रत्येक वर्ष लोक सेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन संसद समक्ष चढाउने छ ।
 
पङ्क्ति ८७:
[[श्रेणी:नेपाल सरकार]]
[[श्रेणी:संवैधानिक अङ्गहरू]]
[[श्रेणी:नेपालको कानूनकानुन]]
[[श्रेणी:सरकारी कार्यालयहरू]]
[[श्रेणी:नेपाल]]