"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १८९:
{{main|गङ्गा प्रदूषण नियन्त्रण}}
[[चित्र:Gaumukh.jpg|thumb|right|256px|गोमुखमा शुद्ध गङ्गा नदी]]गङ्गा नदी विश्व भरमा आफ्नो शुद्धीकरण क्षमताको कारण जानिन्छ। लामो समय देखि प्रचलित यसको शुद्धीकरणको मान्यतामा वैज्ञानिक आधार पनि छ। वैज्ञानिक मानछन कि यस नदीको जलमा [[बैक्टीरियोफेज]] नामक [[विषाणु]] हुन्छन्, जुन [[जीवाणु]]हरू तथा अन्य हानिकारक सूक्ष्मजीवहरूको जीवित रहन दिदैनन। नदीको जलमा प्राणवायु ([[प्राणवायु|औक्सीजन]])को मात्रा कायम राख्ने असाधारण क्षमता छ। तर यसको कारण अझै सम्म अज्ञात छ। एक राष्ट्रिय सार्वजनिक रेडियो कार्यक्रमको अनुसार यस कारण [[हैजा]] र [[पेचिश]] जस्तो रोगहरू हुने खतरा धेरै नै कम हुन्छ, जसबाट महामारिहरू हुने संभावना ठूलो स्तरमा टर्दछ।<ref>बैक्टीरियोफेजको स्व-शुद्धिकरण प्रभाव, औक्सीजन रिटेन्शन रहस्य: [http://www.npr.org/templates/story/story.php?storyId=17134270 मिस्ट्री फैक्टर गिव्स गैन्जेस ए क्लीन रेप्युटेशन] जूलियन क्रैन्डा-२ हल्लिक. नेशनल पब्लिक रेडियो।</ref> तर गङ्गाको किनारमा बाक्लो रूपमा बसेका औद्धोगिक नगरहरूको ढलको फोहोर सीधा गङ्गा नदीमा मिलनबाट हुने गङ्गाको प्रदूषण पछिल्लो धेरै बर्षदेखि भारत सरकार र जनताको चिन्ताको विषय बनेको छ। औद्धोगिक फोहर साथ-साथ प्लास्टिक फोहरको बहुल्यताले गङ्गा जललाई पनि धेरै प्रदूषित गरेको छ। वैज्ञानिक जांच अनुसार गङ्गाको बायोलाजिकल औक्सीजन स्तर ३ डिग्री (सामान्य) देखि बढेर ६ डिग्री भैसकेको छ। गङ्गामा २ करोड ९० लाख लीटर प्रदूषित फोहोर प्रतिदिन थुप्रिदै छ। विश्व बैंक प्रतिवेदनको अनुसार उत्तर-प्रदेशको १२ प्रतिशत रोगहरूको कारण प्रदूषित गङ्गा जल हो। यो घोर चिन्तनीय छ कि गङ्गा-जल न स्नानको लागि योग्य रह्यो, न पिउनको लागि योग्य रह्यो र न त सिंचाईको योग्य। गङ्गाको पराभवको अर्थ हुनेछ, हाम्रो समूचा सभ्यताको अन्त।<ref>{{cite web |url= http://www.patrika.com/article.aspx?id=10912|title=खतरेमा गङ्गाको अस्तित्व|accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=एएसपीएक्स| publisher=पत्रिका|language=}}</ref> गङ्गामा बढते प्रदूषणमा नियन्त्रण पानको लागि घडियालोंको मदद ली जा रही छ।<ref>{{cite web |url= http://navbharattimes.indiatimes.com/articleshow/4126070.cms|title=गङ्गाको प्रदूषण देखि बचाएंगे ७१ घडियाल
|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=नवभारत टाइम्स|language=}}</ref> सहरको फोहोरलाई सफा गर्नको लागि संयन्त्रहरू लगाईदै छ र उद्योगको फोहोरलाई यसमा खसाल्नबाट रोक्नको लागि कानूनकानुन बनेका छन्। त्यहि क्रममा गङ्गाको राष्ट्रिय धरोहर पनि घोषित गरीएको छ र गङ्गा एक्शन प्लान तथा राष्ट्रिय नदी संरक्षण योजना लागू गरीएको छ। जबकी यसको सफलतामा प्रश्नचिह्न पनि लगाईदै छ।<ref>{{cite web |url=http://www.lokmanch.com/cms/index.php/culture/4089-ganga-pollution-state-government-responsible|title=अब गङ्गा प्रदूषण मामला राज्य सरकार जिम्मेवार |accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=लोकमंच|language=}}</ref> जनता पनि यस विषयमा जागृत भएका छन्। यससँग नै धार्मिक भावनाहरू आहत नहोस यसको पनि प्रयत्न गरीदैछ।<ref>{{cite web |url=http://josh18.in.com/hindi/-moneylife/319321/0|title=अब मूर्ति विसर्जन देखि हैन हुनेछ गङ्गा मैली |accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=जोश|language=}}</ref> यति धेरै काम भएको बावजूद गङ्गाको अस्तित्वमा संकटको बादल छाएको छ।[[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] २००७को एक प्रतिवेदन अनुसार हिमालयमा स्थित गङ्गामा जल पूर्ति गर्ने हिमनदीहरू २०३० सम्ममा समाप्त हुने संभावना छ। यसपछि नदीको बहाव मानसूनमा आश्रित भएर मौसमी मात्रै रहन्छ। <ref>[http://www.boston.com/news/world/asia/articles/2007/06/24/global_warming_threatens_to_dry_up_ganges/ बोस्टन.कम पर] हेर्नुहोस- [[वैश्विक ऊष्मीकरण]]को उ.प्र.को गङ्गामा प्रभाव।</ref>
-->
== धार्मिक महत्त्व ==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित