"कम्पनी ऐन, २०६३" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामग्रीहरु +सामग्रीहरू)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १:
'''कम्पनी ऐन, २०६३''' ({{Lang-en|Company Act, 2063}}) नेपालमा कम्पनीसम्बन्धी कानूनलाईकानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन हो ।<ref>कम्पनी ऐन, २०६३</ref> यो ऐनको प्रस्तावनामा आर्थिक उदारीकरणद्वारा उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनीसम्बन्धी कानूनलाईकानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले प्रतिनिधिसभाले यो ऐन बनाएको भन्ने व्यहोरा उल्लेख भएको छ । यस ऐनलाई नेपाल सरकारले [[कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल|कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट कार्यान्वयन तथा प्रसाशन गरिन्छ । यस ऐनमा नेपालमा दर्ता हुने तथा भएका कम्पनीहरुले पालना गर्नु पर्ने व्यवस्था उल्लेख गरिएको छ । यो ऐन नेपालमा २०६३ असोज २० गते देखि लागु भएको हो ।
 
यो ऐन आउनु अघि नेपालमा [[कम्पनी ऐन, २०५३]] कार्यान्वयनमा थियो ।
पङ्क्ति ७:
 
[[श्रेणी:कम्पनीहरू]]
[[श्रेणी:ऐन कानूनकानुन]]