"एकलौटी व्यवसाय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति १:
'''एकलौटी व्यवसाय''' ({{lang-en|Sole Proprietorship}}) भन्नाले यस्तो व्यवसायिक संस्थालाई जनाउँदछ जसमा मात्र एक जनाको स्वामित्व हुन्छ र व्यवसाय सञ्चालन गर्ने गर्दछ । यसैकारण कानूनीकानुनी हिसाबमा यस्तो फर्मको मालिक र व्यवसायमा कुनै भिन्नता गरिदैन वा एकै मानिने गरिन्छ । यस्तो फर्ममा मालिकले संस्थाको सम्पूर्ण कुरालाई प्रत्यक्ष नियन्त्रण राख्ने गर्दछ भने मालिकनै व्यवसायको सम्पूर्ण वित्तीय कारोबारको लागी जवाफदेयी हुन्छ ।
 
==यो पनि हेर्नुहोस्==