"आयकर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन) |
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन) |
||
पङ्क्ति १२६:
=== '''(ड) कम्पनी''' ===
'''“कम्पनी” भन्नाले प्रचलित कम्पनी
'''(१) प्रचलित
'''(२) कुनै असंगठित संघ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी वाहेकको व्यक्तिहरुको समूह वा ट्रष्ट,'''
'''(३) वीस वा सोभन्दा वढी साझेदारहरु भई प्रचलित
'''(४) विदेशी कम्पनी,'''
पङ्क्ति १३८:
'''(५) महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था ।'''
आयकर प्रयोजनको निमित्त प्रचलित
=== '''(ढ) कर''' ===
पङ्क्ति १५३:
'''(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।'''
· ऐनको दफा १०४ मा कर वक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी रहने ब्यबस्था रहेको र यस्ता सम्पत्ति दाबी र लिलाम बिक्री गर्दा विभागले गरेका खर्च सम्बन्धित कर वक्यौता राख्ने व्यक्तिबाट असुल गर्न सक्ने प्रावधान उपदफा (८) को खण्ड (क) ले ब्यबस्था गरेकोल त्यस्ता खर्चे हरुलाई समेत कर मानिने छ । लिलामीको सूचना सम्बन्धी खर्च, लिलामी गर्दा लागेका
· ऐनको दफा ९० बमोजिम अग्रिम कर कट्टी गर्नु पर्ने ब्यक्तिले अग्रिम कर कट्टी गरेको रकम र नगरेको भए पनि अग्रिम कर कट्टी गरेको मानिने कर कट्टी रकम सो महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नु पर्दछ । यस्तो अग्रिम कर कट्टी भएको वा भएको मानिने रकम तोकिएको समयमा जम्मा नगरेमा वा अगिम कर कट्टी नगरी ्र भुक्तानी प्राप्त भएको अवस्थामा भुक्तानीकर्ताले सो रकम सो महिना समाप्त भएको २५ दिनभित्र कर दाखिला नगरेमा प्रापकले भुक्तानीकर्ताले दाखिला गर्नुपर्ने म्याद ( सो महिना समाप्त भएको २५ दिन) पश्चात १५ दिनभित्र अग्रिम करको रकम बुझाउनु पर्ने व्यवस्था छ । सो दफा बमोजिम दाखिला गर्नु पर्ने रकम समेतलाई कर मानिएको छ ।
पङ्क्ति ३९५:
'''“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागी सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पत्ति समेतलाई जनाउँछ ।'''
प्राकृतिक ब्यक्ति (Natural Person) भन्नाले प्राकृतिक रुपबाट नै सिर्जिएका अर्थात
=== '''(श) प्राकृतिक स्रोत बापतको भुक्तानी''' ===
पङ्क्ति ४२९:
उदाहरण २.११: एक मेडिकल डाक्टर एउटा कम्पनीको कर्मचारीको नियमित स्वास्थ्य उपचारको लागि नियूक्त भएका रहेछन् । सो कम्पनीले निज डाक्टरलाई उपरोक्त सेवा वापत कुनै भुक्तानी दिने गरेको रहेनछ तर सो कम्पनीले रु २०,००० आफैले भाडा तिरी एउटा कोठा निज डाक्टरलाई उपलव्ध गराएको रहेछ । उक्त कोठाबाट निज डाक्टरले आफ्नो पेशा समेत संचालन गर्दा रहेछन् । सो कम्पनीले आफुले सिर्जना गरेको सम्पत्ति (Lease Right) निज डाक्टरलाई उपलब्ध गराएको हुंदा रु २०,००० निज डाक्टरले भुक्तानी प्राप्त गरेको मानिनेछ ।
उदाहरण २.१२: एउटा गाडी मर्मत गर्ने संस्थामा एक जना वकिल
=== '''(क्ष) मुनाफाको वितरण''' ===
|