"अण्डकोष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
लेखमा भएका अंग्रेजी शब्द अनुवाद गर्दै वा हटाउदै
पङ्क्ति १:
{{Infobox anatomy
{{eng}}
| Name = अण्डकोष
| Latin = testis
| Image = Figure 28 01 03.JPG
| Caption = अण्डकोषको भित्री संरचनाहरूको रेखाचित्र
| Width = 300
| Image2 = Gray1144.png
| Caption2 = वयस्क पुरुषको अण्डकोषको बाह्य भागहरू र वरिपरिको संरचनाहरूको रेखाचित्र
| Precursor =
| System =
| Artery = [[Testicular artery]]
| Vein = [[Testicular vein]], [[Pampiniform plexus]]
| Nerve = [[Spermatic plexus]]
| Lymph = [[Lumbar lymph nodes]]
}}
'''अण्डकोष''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: '''स्क्रौटम''') पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउनु हो ।
 
जुन पुरूषले आगो अघाडी काम गर्छन्, धेरै तातो पानीले नुहाउने गर्छन, जुन पुरूषले कच्छालाई धेरै कसेर बाँध्छन्, उनीहरूको अण्डकोषबाट शुक्राणु कम मात्रामा बन्छ अथवा बन्न सक्दैन ।
अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।
 
{{ठुटो}}
[[चित्र:Gray1144.png|thumb]]
 
[[चित्र:transversetestis.png|thumb|right|Transverse section through the left side of the scrotum and the left testis.]]
 
== तस्वीर सङ्ग्रह ==
[[चित्र:Rabbitttestis40x1.jpg|thumb|right|Cross section of rabbit testis, magnified 40 times.]]
 
== Gallery ==
{{अनुवाद}}
<center><gallery>
Image:Hanging testicles.JPG|
Image:Hanging testicles.JPG| Testicle hanging on cremaster muscle. These are two healthy testicles. Heat causes them to descend, allowing cooling.
Image:Human_Scrotum.JPG|
Image:Human_Scrotum.JPG| A healthy [[scrotum]] containing normal size testes. The scrotum is in tight condition. The image also shows the texture.
Image:Testicle-cat.jpg|
Image:Testicle-cat.jpg|Testicle of a cat: 1: Extremitas capitata, 2: Extremitas caudata, 3: Margo epididymalis, 4: Margo liber, 5: Mesorchium, 6: Epididymis, 7: testicular artery and vene, 8: Ductus deferens
Image:Illu testis surface.jpg|Testis surface
Image:Illu testis cross section.jpg|Testis cross section
Image:Gray1148.png|The right testis, exposed by laying open the tunica vaginalis.
Image:Rabbitttestis100x2.jpg|Microscopic view of Rabbit testis 100×
</gallery></center>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
{{Commonscat|Testicles}}
 
"https://ne.wikipedia.org/wiki/अण्डकोष" बाट अनुप्रेषित