"भोपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
'''भोपाल''' भारत देशको मध्य प्रदेश राज्यको राजधानी हो र भोपाल ज़िल्लाको प्रशासनिक मुख्यालय पनि हो। भोपाललाई तालहरुको नगर पनि भनिन्छ किनभनें यहाँ धेरै ठूला-साना तालहरु छन्। यो शहरकोसहरको नाम प्रमुखताका साथ तबदेखि लिन थालियो जब १९८४ मा अमरीकी कंपनी यूनियन कार्बाइड बाट मिथाएल् आइसो साइनेट गैसग्यास लिक भयोचुहियो र हजारौं मानिसहरु मारिए। भोपाल गैसग्यास कांडकोकाण्डको कुप्रभाव आजसम्म वायु प्रदूषण, भूमि प्रदूषण, जल प्रदूषणका अतिरिक्त जैविक विकलांगताअपाङ्गता आदिको प्रभाव आज पनि उत्तिकै छ। यसको कारणले भोपाल शहरसहर आंदोलनको केंद्र बनेकोछ।
 
भोपालमा भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को एउटा कारखाना छ। हालैमा भारतीय अंतरिक्ष अनुसंधान केंद्रले आफ्नो दोस्रो 'मास्टर कंट्रोल फ़ैसिलटी' स्थापित गरेकोछ। भोपालमा भारतीय वन प्रबंधन संस्थान पनि छ जो भारतको वन प्रबंधनको एकमात्र संस्थान हो। साथै भोपाल ती छः नगरहरु मध्येको एक हो जहाँ भारतीय आयुर्विज्ञान संस्थान खोल्ने निर्णय गरिएकोछ। यसका अतिरिक्त यहाँ एक विश्वविद्यालय, अनेक इंजीनियरिंग महाविद्यालय तथा अनेक पब्लिक स्कूलहरु छन्।
[[File:Bhojpur Mandir.jpg|thumb|420px200px|left|राजा भोजराजले हजार वर्ष अघि बनाएको भोजेश्वर मन्दिर]]
 
[[category:भारत]]
"https://ne.wikipedia.org/wiki/भोपाल" बाट अनुप्रेषित