"श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा Tulsi Bhagat ले श्रीलंका राष्ट्रिय क्रिकेट टिम मा पुनर्निर्देश नछोडि त्यसलाई श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम मा सारेको हो: उचित् शीर्षक
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति १:
{{क्रिकेट टिम
|team_name = श्रीलंकाश्रीलङ्का
|colour = गाढा निलो
|test status year = १९८२
|first test match = [[कोलम्बो]], श्रीलंकाश्रीलङ्का, १७-२१ फेब्रुअरी १९८२ मा [[इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम|इङ्ल्यान्ड]] बिरुद्ध
|current captain = [[एन्जेलो म्याथ्युज]] (टेस्ट तथा एकदिवसीय), [[दिनेश चाँँदीमल]] (टि-ट्वान्टी)
|image = Sri Lanka Cricket Cap Insignia.svg|200px
पङ्क्ति १८:
}}
 
'''श्रीलंकाश्रीलङ्का राष्ट्रिय क्रिकेट टिम''' [[श्रीलंकाश्रीलङ्का]]को राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलंकालेश्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो ।
श्रीलंकाकोश्रीलङ्काको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ । सन् १९९० को दशकमा उसले सुरुवाती सफलता प्राप्त गरेको थियो, त्यसपछि श्रीलंकाश्रीलङ्का राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टिमको रुपमा चिनिने गरेको छ । श्रीलंकाश्रीलङ्का क्रिकेट टिमले सन् २००७ र २०११ को एकदिवसीय क्रिकेट विश्वकपमा लगातार फाइनलमा पुग्न सफल भएको छ । तर उसले दुवै अवसरमा उप-बिजेताको रुपमा चित बुझाएको छ । श्रीलंकाकोश्रीलङ्काको तर्फबाट सनथ जयसूर्या, अरविंद डिसिल्वा, माहेला जयवर्धने र कुमार संगकाराको ब्याटिंग तथा मुथैया मुरलीधरन, चामिंडा वास र लासिथ मलिंगाको बलिंगले टिमलाई बलियो रुपमा चिनिने गरेको छ , हाल आएर अन्य प्रतिभाशाली क्रिकेटरले बितेको दुई दशकमा यिनीहरुको स्थान लिंदै आएको छ ।
श्रीलंकालेश्रीलङ्काले सन् १९९६ को एकदिवसीय क्रिकेट विश्व कप जितेको छ भने सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफी (भारत संगै च्याम्पियन), सन् २००७ र सन् २०११ को एकदिवसीय क्रिकेट विश्व कपमा लगातार दोश्रो स्थान प्राप्त गरेको छ , र सन् २००९ र २०१२ को आईसिसी वर्ल्ड टि-ट्वान्टीमा पनि दोश्रो स्थान प्राप्त गरेको छ । श्रीलंकाश्रीलङ्का क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयों विश्व रेकर्ड कायम गरेको छ। सन २०१४ मा बङ्गलादेशमा भएको ICC world champain को उपाधी चुम्न सफल भएका श्रीलंकालेश्रीलङ्काले फाइनलमा भारतलाई हराएको थियो ।
 
==सन्दर्भ सामग्री==