"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ९:
रेशम मार्ग उत्तर चीनबाट [[पश्चिम]]तिर गएको छ। त्यसैगरी अन्य मार्ग [[उत्तर]] तथा [[दक्षिण]]तिर विभाजित भएर [[तिब्बती पठार]]को वरिपरी फैलिएको छ। पश्चिम गएको मार्ग इरान, सिरिया हुँदै भूमध्य सागरमा पुग्दछ। भूमध्य सागरको जलमार्गले यसलाई इटाली सँग जोड्दछ।
भूमध्य सागरबाटै यो मार्ग अफ्रिकी देशहरूसँग पनि जोडिन्छ।
रेशम मार्गको फैलावट जलमार्गमा पनि रहेको थियो। यसको फैलावट दक्षिण चीनदेखि [[फिलिपिन्स]], [[ब्रुनइ]], जाभा इन्डोनेशिया, सिंगापुर, मलेशिया, थाइल्याण्ड, श्रीलंकाश्रीलङ्का, [[भारत]], [[पाकिस्तान]] हुँदै [[इरान]] सम्म पुगेको थियो। युरोपमा यसको फैलाव [[इजरायल]], [[लेबनान]], [[इजिप्त]] अनि [[इटाली]] सम्म छ। मू-मध्य सागर बाट यो [[पोर्चुगल]] तथा [[स्वीडेन]] सम्म जोडिन्थ्यो।
 
==आधुनिक रेसम मार्ग==
प्राचीन रेशम मार्गलाई आधार मानी चीनले अन्तरराष्ट्रिय व्यापारिक राजमार्ग निर्माण गर्ने योजना बनाएको छ जसमा एसियाका विभिन्न ४२ देशहरू संलग्न रहेका छन्। <ref name="Annapurna1"> {{cite web|title=चीनको नयाँ रेसम मार्ग रणनीति|url=http://annapurnapost.com/News.aspx/story/3417|website=अन्नपूर्ण पोष्ट दैनिक|accessdate=30 November 2015}}</ref>
रेसम मार्ग परियोजनामा भूटान, श्रीलंकाश्रीलङ्का, नेपाल जस्ता देशहरूलाई समेत समावेश गरी १२ हजार ८ सय किलोमीटर लामो मार्ग बनाउने योजना चीनले अघि सारेको छ। <ref name="Kantipur1"> {{cite web|title=सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने|url=http://kantipur.ekantipur.com/news/2014-09-25/396277.html|website=कान्तिपुर समाचार|accessdate=30 November 2015}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित