"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ७१:
== नामाकरण ==
'''मालदिभ्स''', वस्तुत: [[संस्कृत]]को 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो।
[[श्रीलंकाश्रीलङ्का]]को प्राचीन इतिहास-ग्रन्थ [[महावंश]]मा एक द्वीपको नाम [[पालि]]मा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।
 
केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द ''मालाद्वीप'' बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।
"https://ne.wikipedia.org/wiki/माल्दिभ्स" बाट अनुप्रेषित