"चितुवा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति २४:
}}
 
'''चितुवा''' [[:en:Pathera paradus|(Panthera pardus)]] फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर [[:en:Big cat|"Big Cat"]] समुहमा [[बाघ]], [[सिंह]] र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व संकटको सङ्घारमा पुगेको छ। वर्तमान अवस्थामा मुख्यगरी [[अफ्रिका]]को सहारा क्षेत्रमा सिमित भएको यो जनावर [[पाकिस्तान]], [[भारत]], [[श्रीलंकाश्रीलङ्का]], [[नेपाल]], [[मलेशिया]] र [[चिन]]मा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि '''[[:en:IUCN|IUCN]]'''ले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।
 
==शारिरिक वनोट==
"https://ne.wikipedia.org/wiki/चितुवा" बाट अनुप्रेषित