"आगो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ३७:
घर्षण विधिबाट अग्नि उत्पन्न गर्ने सब भन्दा सरल र प्रचलित विधि काठको फलियामा काठको छड रगड्ने हो।
 
यो विधिमा काठको फलियामा एक सानो प्वाँल हुन्छ। यस प्वाँलमा काठको छडलाई मथानी जस्तै गरेर वेगसँग नचाउनु पर्छ। प्राचीन [[भारत]] र [[नेपाल]]मा पनि यस विधिको प्रचलन थियो। यस यंत्रलाई '''अरणी''' भनिन्थ्यो। छडको टुक्रलाई ठाडो र फलियालाई त्यार्छो गरेर चलाईने भएकाले फलियालाई अधरा र लठ्ठीलाई उतरा भनिन्थ्यो। यस विधिबाट अग्नि उत्पन्न गर्ने भारत र नेपालको अतिरिक्त [[श्रीलंकाश्रीलङ्का]], [[सुमात्रा]], [[आस्ट्रेलिया]] र [[दक्षिणी अफ्रीका]]मा पनि प्रचलित थियो। उत्तरी अमरीकाका भारतीय तथा मध्य अमरीकाका निवासी पनि यही विधि काममा ल्याउथे। एक पटक [[चार्ल्स डारविन]]ले टाहिटी (दक्षिणी प्रशांत महासागर को एक द्वीप जहाँ स्थानीय आदिवासी मात्र बस्द छन्)मा देखे कि वहाँका निवासी यस प्रकार केही सेकंडमा नै अग्नि उत्पन्न गर्दछन्, यद्यपि उनी स्वयंले यस काममा धेरै समय सम्म परिश्रम गर्दा मात्र सफलता मिलेको थियो।
 
[[फारस]]को प्रसिद्ध ग्रंथ [[शाहनामा]]का अनुसार हुसेनले एक भयंकर सर्पाकार [[राक्षस]]सँग युद्ध गरे र उसलाई मार्नको लागी उनले एक ठुलो ढुङ्गाले हिर्काए। त्यो ढुङ्गा त्यो राक्षसलाई नलागेर एक चट्टानमा ठोकिएर चूर भयो र यस प्रकार सर्वप्रथम अग्नि उत्पन्न भयो।
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित