"इमर्सन म्नाङगाग्वा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox officeholder |name = इमर्सन दम्बुजो म्नाङगाग्वा |image = |office = जिम्ब...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८१:
 
'''इमर्सन दम्बुजो म्नाङगाग्वा''' जिम्बाब्वेका तेसरा राष्ट्रपति हुन।
 
==सन्दर्भअन==
{{reflist}}
 
सन् २०१७ को नोभेम्बर १५ मा यही निर्णयका कारण त्यहाँको सेनाले सरकारी टेलिभिजन कब्जा गरी राष्ट्रपति मुगाबे सुरक्षित रहेको तर उनका वरिपरिका अपराधीमाथि कारबाही गरिएको घोषणा ग¥यो । केही दिनसम्म सत्ताबाट हट्न नमानेका उनी अन्ततः सेनाकै बलमा पदबाट राजीनामा दिन बाध्य भए । उनको राजीनामापछि उनले नै बर्खास्त गरेका इमर्सन मानंगाग्वा जिम्बावेको राष्ट्रपतिका रूपमा उदाए ।
मानंगाग्वा राष्ट्रपति भएपछि उनकै नेतृत्वमा भएको निर्वाचनमा सत्तारुढ जानु–पीएफ पार्टीले संसद्का दुवै सदनमा बहुमत ल्याउन सफल भयो । ३० जुलाई, २०१८ मा भएको निर्वाचनमा राष्ट्रपतिमा मानंगाग्वा अनुमोदित भएका छन् । यो निर्वाचनको परिणामलाई विपक्षीले अस्वीकार गर्दै धाँधली भएको आरोप लगाउनुका साथै राजधानी हरारेमा व्यापक प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीको मृत्यु हुनेगरी सेनाले गरेको दमनले जिम्बावेको राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ ।<ref name="http://rajdhanidaily.com/2018/08/04/113319/">http://rajdhanidaily.com/2018/08/04/113319/</ref>
 
==सन्दर्भअन==
{{reflist}}