"हेमिस राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति २७:
 
== विस्तार ==
सन् १९८१ मा निकुञ्जको स्थापना भयो र त्यस समय यसमा मात्र मरखा र रुम्बकको जलग्रह सम्मिलित गरिएको थियो र यसको क्षेत्रफल मात्र ६०० वर्ग कि॰मी॰ थियो । सन् १९८८ मा केही सन्निहित इलाका जोडियो र यसको क्षेत्रफल ३३५० वर्ग कि॰मी॰ सम्म फैलियो । फेरि सन् १९९० मा यसको क्षेत्रफल बढाएर ४४०० वर्ग कि॰मी॰ गरियो र अब यो [[दक्षिण एशियाएसिया]]मा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो ।<ref>{{cite web|url = http://www.snowleopardnetwork.org/bibliography/anlp99.htm|title = ''Snow Leopard''|network = snowleopardnetwork.org| accessdate = ०४/११/२०१२}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==