"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

Fixed grammar
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति ६६:
 
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरू तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ । [[तिब्बत]] ([[जनबादी गणतन्त्र चीन|चिन]]), [[नेपाल]], भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियालीएसियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन् ।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
 
==नाम्ड्रोल्लिङ==