"जोर्डन" का संशोधनहरू बिचको अन्तर

सा bit minor changes
सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
पङ्क्ति १:
{{stub}}
'''जोर्डन''' आधिकारिक रुपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एशियामाएसियामा अकाबा खाडीको दक्षिणमा [[सिरियाई मरुस्थल]]को दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा [[सिरिया]], उत्तर-पूर्वमा [[इराक]], पश्चिममा [[पश्चिमी तट]] र [[इजरायल]] र पूर्व र दक्षिणमा [[साउदी अरब]] स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ [[मृतसागर]] र [[अकाबा खाडी़]]को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग [[रेगिस्तान]]ले घेरिएको छ, विशेष रुपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, [[जोर्डन नदी]]सँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी [[अम्मान]] उत्तर पश्चिममा अवस्थित छ।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/जोर्डन" बाट अनुप्रेषित